FAQs Complain Problems

आज मिति २०८०/१२/०८ गते कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको एघारौं नगरसभा (हिउँदे )अधिवेसन नगरपालिकाको नगर प्रमुख,उपप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष,सम्पूर्ण नगर सभा सदस्य ज्यूहरुको उपस्थितिमा सम्पन्न भएको छ |