FAQs Complain Problems

कृष्णनगर न.पा.को कार्यालय कृष्णनगर कपिलवस्तु

Read More

१३औ नगरसभा

Read More

१३औ नगरसभा

Read More

|| कृष्णनगर नगरपालिका नवौँ नगरसभा अधिवेसन पहिलो बैठकका निर्णयहरु ||

संक्षिप्त परिचय

कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ| भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश र८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ| यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका,दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ| नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थीत रहेको छ|

वडा अध्यक्षहरुको सम्पर्क नम्बर

श्री तुङ्गनाथ चौधरी  वडा अध्यक्ष १ 9819493318
श्री कृष्ण कुमार गुप्ता वडा अध्यक्ष २ 9857055434
श्री सगीर अहमद खाँ वडा अध्यक्ष ३ 9847084982
श्री घन श्याम बनिया वडा अध्यक्ष ४ 9857055304
श्री मोहम्मद जमिल खाँ वडा अध्यक्ष ५ 9819451948
श्री जावेद आलम खाँ वडा अध्यक्ष ६ 9869450054
श्री राजकिशोर यादव  वडा अध्यक्ष ७ 9847512436
श्री नुर मोहम्मद मुसलमान  वडा अध्यक्ष ८ 9847207133
श्री सतीश कुमार हरिजन वडा अध्यक्ष ९ 9821084201
श्री हरिपाल चर्तुवेदी वडा अध्यक्ष १० 9821533000
श्री जीवन श्रीवास्तव वडा अध्यक्ष ११ 9824470892
श्री प्रहलाद यादव वडा अध्यक्ष १२ 9805478295

 

News & Notices

Pages