FAQs Complain Problems

आज बसेको कार्यपालिका बैठकले यस नगरपालिकाको वडा नं.२ को वडा अध्यक्ष स्व. कृष्ण कुमार गुप्ता ज्यूको निधनमा उहाँले यस नगरपालिकाको लागि पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै शोक -सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ |